मध्यदेश

ना. [सं.]

  1. मदेस; मधेस।
  2. बिचमा पर्ने ठाउँ; केन्द्रस्थल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)