मध्यपूर्व

ना. [सं.]

  1. एसियाको दक्षिण तथा पश्चिम दिशामा रहेको भूभाग; इरानदेखि इजिप्टसम्मका देश।
  2. अफ्रिकामा पर्ने इजिप्ट, सुडान, लिबिया आदि र पश्चिमी एसियामा रहेका सउदी अरब, लेबनान, प्यालेस्टाइन, इजरायल, सिरिया आदि देश तथा तिनका वरिपरिका देशको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)