मध्य प्रतिनूतनाश्म
ना. [सं.]
- भूगर्भशास्त्रका अनुसार प्रातिनूतनाश्म युगलाई विभाजन गर्दा पर्ने दोस्रो चरण; आजभन्दा दश लाख वर्षपहिले प्रारम्भ भएको समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)