मध्यमा

ना. [सं.]

  1. हात वा खुट्टाका पाँच औँलामध्ये बिचको औँलो; माझी औँलो।
  2. नायकका गुण वा दोषका आधारमा मानअपमान गर्ने नायिका।
  3. मध्यम श्रेणीको परीक्षा; प्रमाणपत्र वा इन्टरमिडिएट तहको परीक्षा।
  4. रजोवती स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)