मध्यमाङ्क

ना. [सं.]

  1. पूर्णाङ्कभन्दा पछिका अङ्कहरूमा प्रत्येक दशका बिचमा पर्ने अङ्क; दशमलवपछिको पाँच अङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)