मध्यमाञ्चल

ना. [सं.]

  1. नेपाललाई विकासक्षेत्रका आधारमा विभाजन गर्दा बाग्मती, जनकपुर र नारायणी अञ्चललाई गाभेर बनाइएको एक क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)