मध्यमाङ्गुल

ना. [सं.]

  1. वास्तु वा मूर्तिकलाको नापोमा प्रयोग हुने, जौको पेटतिरबाट मिलाएर राख्दा सात जौ बराबरको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)