मध्यम पुरुष
ना.
- व्याकरणअनुसार आफूले कुरा गरिरहेको वा आफ्नो कुरा सुन्ने मानिस; तीन पुरुष-उत्तम, मध्यम र प्रथममध्ये एक; द्वितीय पुरुष (तँ, तिमी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)