मध्यम छँटाइ

ना.

  1. साधारण किसिमको र बिच समयमा पर्ने हिसाबले बिरुवाहरू छाँटेर मिलाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)