मध्यावकाश
ना. [सं.]
- चालु कार्यक्रमलाई स्थगित राखेर केही छिनका लागि गरिने विश्राम; मध्यान्तर; अल्पावकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)