मध्यावधि
ना. [सं.]
- बिचको अवधि वा समय।
- कुनै खास योजना वा कार्यक्रमका कार्यान्वयनको बिचको चरण वा अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)