मध्यासव
ना. [सं.]
- धयेँराका फूलमा लाग्ने गुलियो रस; धयेँराको पुष्परस।
- पानी र मह मिलाएर बनाइने एक किसिमको मद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)