मध्यावधि मूल्याङ्कन

ना.

  1. त्यस चरणमा गरिने कार्यप्रगतिको मूल्याङ्कन वा लेखाजोखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)