मध्य नूतनाश्म युग

ना. [सं.]

  1. भूगर्भशास्त्रअनुसार आजभन्दा तीन करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको एक युग; नवजीवक युगभित्र पर्ने एक युग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)