मध्य सप्तक

ना. [सं.]

  1. सङ्गीतशास्त्रका अनुसार स्वरहरूको सामान्य उच्चारण हुने अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)