मध्यस्थ
वि. [सं.]
- बिचमा रहेको; माझको।
- कसैको पक्षमा नलाग्ने, तटस्थ; उदासीन।
- दुई पक्षका बिचमा रही कुनै विवादको निर्णय गर्ने वा झगडा आदि मिलाउने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)