मनकामना

ना.

  1. नेपालको गण्डकी अञ्चलअन्तर्गत गोरखा जिल्लामा अवस्थित एक प्रसिद्ध भगवती।
  2. मनको इच्छा वा अभिलाषा; मनकान्छे; मनोकामना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)