मनकारी

वि.

  1. फुक्का दिलको; उदार मन भएको; दिलदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)