मनतातो

वि. [मन्द+तातो]

  1. सहन सकिनेजति तातो; केही मात्र तातो; अलिअलि तातो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)