मनन
ना. [सं.]
- मन लगाएर कुनै कुरा सोच्नेसम्झने काम वा प्रयास; गौरसाथको सोचाइ; विचार; चिन्तन।
- अनुमान; अन्दाज; अडकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)