मनबहलाउ
ना. [मन+बहलाउ]
- कुनै कुरामा मनलाई संलग्न गरी प्रसन्न रहने वा समय काट्ने काम-काइदा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मन+बहलाउ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)