मनभोग
ना. [सं. मोहनभोग]
- सुजी, मैदा आदि घिउमा भुटी चिनी, दुध आदि हालेर पकाइने स्वादिष्ठ नरम खानेकुरो; हलुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मोहनभोग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)