मनमती
ना. [मन+मत्+ई]
- काठमाडौँ उपत्यकाको ईशान कोणमा रहेको मणिचूड पर्वतबाट निस्की काठमाडौँ र भक्तपुरको बिचबाट बग्ने एक नदी; मनहरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मन+मत्+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)