मनश्चक्षु

ना. [सं.]

  1. भित्री मनको आँखा; अन्तर्दृष्टि।
  2. ज्ञान; विवेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)