मनश्चिकित्सक

ना. [सं.]

  1. मानसिक रोगको उपचार गर्ने चिकित्सक वा डाक्टर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)