मनीषी

वि.

  1. बुद्धिमान्; विद्वान्।
  2. विचारशील; चतुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)