मनोकामना

ना. [सं. मनकामना]

  1. मनको कामना वा इच्छा; मनकान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)