मनोगतवि. [सं.]मनमा अवस्थित; मनमा रहेको वा उठेको (भावना, विचार, कल्पना आदि)।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मनोकामना मनोगतवाद