मनोगतवाद

ना.

  1. भौतिकवादी दृष्टिकोण नलिई स्वविवेकका निर्णयलाई नै ठिक ठहर्‍याउने र कल्पना तथा अनुमानका आधारमा नै कुनै विषय वा कुराको ठोकुवा गर्ने मत वा सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)