मनोनयन

ना. [सं.]

  1. मनले रोज्ने काम; इच्छामुताबिकको छनोट।
  2. कसैलाई इच्छाअनुसार कुनै पदमा गरिने नियुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)