मनोनिग्रह

ना. [सं.]

  1. मनलाई वशमा राख्ने काम; मनमा उठ्ने विषयवासनाका इच्छा वा वृत्तिलाई नियन्त्रित गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)