मनोनीत
वि. [सं.]
- मनोनयन गरिएको; रोजिएको; चुनिएको; छानिएको।
- मन परेको।
- कुनै स्थान वा पदमा नियुक्त गर्नाका निम्ति छानिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)