मनोमालिन्य

ना. [सं.]

  1. मनभित्रभित्रै गुम्सिएको वैरविरोधको भावना; चित्तको फाटो; मनमुटाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)