मनोयोग

ना. [सं.]

  1. कुनै काममा दत्तचित्त भएर लाग्ने प्रवृत्ति; मानसिक एकाग्रता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)