मनोवाद
ना. [सं.]
- आफू मात्र एक्लै गुनगुनाउने काम; स्वगत कथन; एकालाप।
- त्यस्तो एक्लो वार्तालापयुक्त साहित्यिक रचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)