मनोविकार

ना. [सं.]

  1. एकाएक मनमा उठ्ने तीव्र तथा विसङ्गत आवेग; मनको विकारयुक्त भाव वा विचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)