मनोव्यथा

ना. [सं.]

  1. मनको भुटो; मानसिक चिन्ता, ताप वा कष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)