मनोहरवि. [सं.]मनलाई लोभ्याउने खालको; अति राम्रो; सुन्दर; आकर्षक।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)मनोव्यथा मनोहरता