मनौती
ना. [मान्+औती]
- मनाउन वा चित्त बुझाउनका लागि दिइने वस्तु।
- आफ्नो मनोवाञ्छा पूरा भएमा देवदेवीलाई पूजा, बलि आदिले सन्तुष्ट पार्ने प्रतिज्ञा; भाकल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [मान्+औती]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)