मन्छनु

स.क्रि. [सं. मुच्+नु]

  1. दोबाटो आदिमा भूतप्रेत आदिलाई बलि दिनु; भूतप्रेत आदिलाई खुसी पार्ने भाग दिनु; मन्सनु; पन्साउनु।
  2. कर परेर कसैलाई कुनै कुरो दिएर पठाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)