मन्जन

ना. [सं. मार्जन]

  1. दाँत माझ्ने प्रयोजनका निम्ति तयार पारिएको चूर्ण वा लेदो पदार्थ।
  2. दतिउन, बुरुस आदिले दाँत सफा गर्ने काम; दाँतको सरसफाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)