मन्जुर

वि. [अ.]

  1. सकारिएको; स्वीकार गरिएको; स्वीकृत।
  2. स्वीकृति; अनुमति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)