मन्जुरनामा

ना.

  1. कुनै काम, व्यवहारमा यति कारणले मेरो राजीखुसी छ भनी प्रमाणका निम्ति लिखित रूपमा दिइने कागज; स्वीकृतिपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)