मन्डले
ना. [मण्डल+ए]
- दलको प्रमुख; नेता।
- कुनै जमात वा दलमा सक्रिय भूमिका खेल्ने व्यक्ति; मण्डलको चर्चित व्यक्ति।
- छुल्याहा; बदनामी कमाएको; उद्धत।
- अरूको अहित चिताउने; उपद्रवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)