मन्डी
ना. [सं. मण्डन]
- खस्रो र बाक्लो खालको ऊनीको ओढ्ने वस्त्र; धुस्सा।
- मालसामान थोक बिक्री गर्ने बजार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. मण्डन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)