मन्तरे

वि.

  1. गन्तीका क्रममा दसौँ जनाउने; क्रमशः जेठो, माहिलो, साहिँलो, काइँलो, ठाइँलो, राइँलो, अन्तरे, जन्तरे, खन्तरे र मन्तरेमा सबैभन्दा पछिको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)