मन्तव्य

ना. [सं.]

  1. मनको विचार।
  2. सम्मति; मत; राय।
  3. कुनै सभासमिति वा ग्रन्थ आदिमा प्रकट गरिने आफ्नो कुरा वा प्रस्ताव; वक्तव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)