मन्त्रदाता

ना. [सं.]

  1. मन्त्र सुनाउने व्यक्ति; दीक्षा दिने आचार्य; गुरु।
  2. गुप्ती कुराको सल्लाह दिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)