मन्त्रदान

ना. [सं.]

  1. मन्त्र सुनाउने काम।
  2. सल्लाह दिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)