मन्त्रद्रष्टा

ना. [सं.]

  1. मन्त्रको ज्ञाता वा मन्त्र दिने ऋषि; मन्त्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)